कम्प्युटरको क्षेत्रमा प्रविधिले निक्कै नै फड्को मार्दै गएको देखिदै छ | एखी समय अघि सम्म अचम्म अचम्म लाग्ने कुराहरु अब सामान्य झैँ लाग्न थालेका छन् |कम्प्युटर इन्जिनियर हरुले अहिले आएर यस्तो नया प्रविधिको बिकाश गरेका छन् जसले गर्दा माउसको काम नै आखाले गर्ने भएको छ |
इन्जिनियरहरुले आइ ट्रयाकिंग डिभाइस *(Eye Tracking Device) लाई कम्प्युटरमा सफ्टवेरको मदतले कनेक्ट गरिन्छ |
डिभाइसमा भएको क्यामराले आँखाको मुभमेन्टको आधारमा कम्प्युटरमा रहेको माउसको क्रसर चलाउन सहयोग गर्दछ |
आँखा झिम्क्याउदा क्लिक्क हुने गरि यो प्रविधि तयार गरिएको छ |
इम्पेरियर कलेज अफ लन्डनका खोजकर्ताहरुले यो डिभाइसको नाम जिटी3डी दिएका छ | यो डिभाइस को मूल्य अहिले ४० डलर भन्दा कम पर्ने र धेरै उत्पादन हुने हो भने यसको मूल्य अझै निक्कै सस्तो पर्ने खोजकर्ताहरुले जनाएका छन् |
*The Eye Tracking Device (ETD) is a headmounted device, designed for measurement of three-dimensional eye and head movements under experimental and natural conditions. The tracker permits comprehensive measurement of eye movement (three degrees of freedom) and optionally head movement (six degrees of freedom). It represents an important tool for the investigation of sensorimotor behaviour, particularly of the vestibular and oculomotor systems in both health and disease. --Wikipedia

0 comments:
Post a Comment