अहिले सम्म मानिसले मात्र आत्महत्या गरेको सुन्नु भएको थियो होला | पशुले पनि आत्मा हत्या गर्छ भन्दा अचम्म पनि मान्नु हुन्छ होला |तर चेक गणराज्यको सजधानी प्राग्युको चिडियाखानामा एक गुरिल्लाले डोरीमा झुन्डिएर प्राण त्याग गरेको हो |
सन् २००७ मा जन्मेको टाटु नाम को उक्त गुरिल्लाले ख्यालख्यालमै डोरीमा खेल्दा खेल्दै डोरी आफ्नो घाटीमा बाँधेको थियो |
घाटीमा डोरी बाँधिएपछि टाटु कुदेको थियो र घाटीमा डोरी कस्सिएर टाटुको मृत्यु भएको थियो | टाटुको मृत्यु भए पछि अन्य जनाबर शोकाकुल भएका छन् |
बिशेष गरि काम्बा नामक एक पुरानो महिला गुरिल्लाले टाटुलाइ छाड्न नै मानिन |

0 comments:
Post a Comment