
गूगलले अब सर्चमा नै बैज्ञानिक क्यालकुलेटर देखा पर्छ र तपाइले त्यहि बाट आफुले चाहेको हिसाब गर्न सक्नु हुनेछ |
त्यसको लागि तपाइले गूगल सर्चमा गएर Calculator लेख्नु पर्ने हुन्छ |
ट्रिगोनोमेट्रिक हिसाव समेत गर्ने गरेर तयार गरिएको बैज्ञानिक क्यालकुलेटरमा ३४ वटा बटम छन् |
तपाइले गूगल को सर्च बक्समा गएर कुनै जोड वा घटाउ गर्नु भयो भने पनि त्यो बैज्ञानिक क्यालकुलेटरमा नै नतिजा आउने छ |
0 comments:
Post a Comment