
प्रहरीका अनुसार मंगलबार सरकारी अस्पतालमा पिंकीको लिङ्ग परिक्षण गरिएको छ | सात सदस्यको टिम बनाएर अस्पतालले उनको लिङ्ग परिक्षण गरेको हो |
बिहीबार पिंकीलाई पक्राउ गरेको थियो भने शुकबार नै अदालतले १४ दिन न्यायिक हिराशत मा राख्न आदेश दिएको थियो |
आफुलाई निर्दोष बताउदै आएकी पिंकीले आफ्नो लिविंग पाटनरले उनलाई षडयंत्र गरेको बताएकी छिन | २ पटक सम्म लिङ्ग परिक्षण गर्न नमानेकि पिंकी तेस्रो पटक मात्र अहिले परिक्षण को लागि तयार भएकी हुन् |
तर हाल सम्म लिङ्ग परिक्षण को रिपोर्ट दिइएको छैन |
0 comments:
Post a Comment