सबै मान्छेको आफ्नो आफ्नो चाहना हुन्छन् | त्यस्तै गरि लायसे वाइल्डको पनि एउटा छुट्टै चाहना छ | सबै भन्दा ठुलो स्तन बनाउने |
६ बच्चाको आमा भै सकेर पनि अझै पनि उनलाई जवानी जोस देखाउन मन लागेको छ | त्यसैले उनि १२-१२ पटक सम्म सर्जरी (अपरेसन ) गरेर आफ्नो स्तन ठुलो बनाउन प्रयत्न गरीरहेकि छिन |
यति धेरै बढाउदा पनि अझै पनि उनको चित्त बुझेको छैन उनि अझै अर्को एक सर्जरी गर्ने तरखर मा छिन |
आफ्नो स्तन MMM को साइजमा बढाइ बिस्वकै सबै भन्दा ठुलो स्तन बनाउने धोकोको लागि उनले जति पनि सर्जरी गर्ने बताउ छिन |
उनको असली नाम भने पाउला साइमंड्स हो | संसारको सबै भन्दा ठुलो स्तन हुनेहरुको सख्यामा उनि टप ५ मा पर्न चाहन्छिन | उनको यो कुराले उनको बच्चा भने दिक्क भएका छन | उनको कारण ले बच्चाले कति पटक लाज मानु पर्ने स्थितिको सामना गर्नु परेको छ |
अपरेसन जति महँगो र खतरनाक भए पनि पछि नाम र दाम कमाइने भएकोले बच्चाको जिबन स्तर पनि राम्रो हुनेछ | त्यसैले जसरि भए पनि ठुलो बनाउने वाइल्ड को धोको रहेको छ |
0 comments:
Post a Comment