तर यो वास्तविकता भने होइन | किन र के को स्वार्थको लागि यो समाचार प्रकाशन गर्यो भन्ने थाहा हुन सकेको छैन | नया नया इस्सु बनाएर साइट प्रचारमा ल्याउने नियत पनि हुन सक्छ |
यो भन्दा अघि पनि त्यस्ता ठुला, नाम चलेका गायक, संगीतकार, नायक जस्ता सेलिब्रेटीहरुको मृत्युको झुटा खबर बेला बेला नआउने भए होइन तर अमिताब बच्चनको यो खबर ले पनि निक्कै ठुलो तहल्का मच्चाएको छ |
जसलाई भारतीय मिडियाले खण्डन गरिसकेका छन् |
0 comments:
Post a Comment