5 year old amazing dancers

By
Advertisement
Two kids who are only 5 years take part in a reality show in ukraine shows their amzing skill in dancing... You must see this... otherwise you are missing one of the world's most beautiful video..

एउटा पाँच बर्षको बच्चाबाट तपाई के आशा गर्नु हुन्छ ? ५ बर्षको बालक त हिड्न डुल्न नै सिक्दै हुन्छ | खान खान र बोल्न पनि राम्रो संग जानेको हुन्न | तर यी दुइ बच्चाले सबै लाइ अचम्मित पारेका छन् |



यो भिडियो हेरेपछि भने पक्कै पनि तपाई अचम्ममा पर्नु हुनेछ | यो भिडियो 2,487,121 भन्दा धेरैले हेरिसकेका छन् तपाई पनि हेर्नुस न त |





यी बच्चाहरु मात्र ५ बर्षका हुन् | युक्रेन मा भएको एक रियालिटी सो मा भाग लिएर यीनीहरुले यस्तो नृत्य प्रदर्शन गरे कि सबैको मुख खुलेको खुल्यै भयो तालि बजेको बज्यै भयो |



इन्टरनेटमा सबैको मन छुन यो भिडियो सफल भएको छ | धेरैले यो भिडियो मन पराएका छन् | यु ट्युब मा यो भिडियो oct 19 मा Upload गरिएको थियो |



Related search: 

5 years amazing dancers, 5 years old dancer in ukrine 


1 comment: