Giant Tree style amazing house

By
Advertisement
This crazy  house is design by Hang Nga in Vietnam.
मानिसको इच्छा चाहना धेरै हुने गर्दछन, नौला नौला हुन्छन | कोहि के मन पराउछन त कोहि केहि यीनै फरक फरक चाहना र इच्छा ले गर्दा नै संसारमा उन्नतिमा प्रगति सम्भव भएको हो |


हरेक व्यक्तिको सोच्ने शक्ति फरक हुन्छ, सोचाई पनि फरक हुन्छ | मान्छे के के सोच्छ अनि के के निर्माण गर्ने गर्दछ, हो आज म तपाईहरुलाइ यस्तो निर्माण देखाउन गैरहेको छु जुन निर्माणको बारेमा जो कोहिले ले सोचेको नै हुन्न |

भियतनामका Hang Nga नामक व्यक्तिले यस्ता घर निर्माण गरेका छन् , जुन घर देख्दा हामी छक्क पर्छौ,
   केहि मानिसहरुले यस्तो घरलाइ पागल घर (Mad House) पनि भन्ने गरेका छन् | Hang Nga नामक व्यक्तिले डिजाइन गरेका यी घरहरु बास्तबमै अनौठा देखिन्छन |

आउनुस हेरौं Giant Tree स्टाइलमा बनेका घरका केहि दृश्य ......






3 comments: