घाम मा पाइने भिटामिन डि ले सास सम्बन्धि रोग लाग्नबाट जोगाइरहेको हुन्छ |
Sun exposure to the skin is the human race’s natural, intended, most effective and most neglected source of vitamin D
स्पेनको एक युनिभर्सिटीका अनुशन्धानकर्ताका अनुसार दम रोगीको शरिरमा निक्कै कम मात्रामा Vitamin D पाइयो र चिसो ठाउमा बस्ने व्यक्तिहरुमा दम रोग बढी मात्रामा लाग्ने हुन्छ |
९०% भन्दा बढी भिटामिन डि शरीरले घाम बाट लिने गर्दछ |
Thank you for this nice tips
ReplyDeletewao nice tips
ReplyDelete