SLC result has been published, 55.5% student has passed this year.
यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ ५५.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो संख्या पोहोरभन्दा ८. ८१ प्रतिशत कम हो। एक्जामटेडतर्फ १३.३ प्रतिशत मात्र पास भएका छन्। विशिष्ट श्रेणीमा ३० हजार १ सय ११ जना, प्रथम श्रेणीमा ८२ हजार ६ सय १९, द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ र तृतीय श्रेणीमा ८ हजार २ सय ४१ जना उत्तीर्ण भएका छन्।
Log on to slc.ntc.net.np
or soce.gov.np' To Check your result and marks
0 comments:
Post a Comment