यस्तो छ ८ बर्षिय बालकको निर्देशनमा बनेको लभ यु बाबा ( भिडियो सहित)
विश्व चलचित्र इतिहास मै पहिलो पटक आठ बर्षीय बालकले निर्देशन गरेको चलचित्र ‘लभ यु बाबा’को नयाँ ट्रेलर रिलिज गरिएको छ । आइतबार सार्बजनिक गरिएको उक्त ट्रेलरमा ८ बर्षीय निर्देशक सौगात बिष्टले कसरि कलाकारहरुलाई अभिनय गर्न निर्देशित गरे भन्ने पनि देख्न सकिन्छ ।मङ्सिर २६मा रिलिज हुन लागेको यो सिनेमाको कथा सौगातका काका गम्भीर बिष्टको हो, गम्भीर बिष्ट नृत्य निर्देशक पनि हुन् । सौगातका बुबा गजित बिष्ट र दिदि संगम बिष्टले यो चलचित्रमा मुख्य कलाकारको रुपमा अभिनय गरेका छन् भने अन्य मुख्य कलाकारमा अशिष्मा नकर्मी, निश्मा घिमिरे रहेका छन् ।
आइफोनमा खतरनाक भाइरसको आक्रमण
चर्चित तथा महँगो ब्रान्ड एप्पलको मोबाइल( आइफोन) आइप्याड, तथा कम्प्युटरहरु एक भयानक भाइरसको आक्रमणको जोखिममा परेका छन् |अनुसन्धानकर्ताहरुले यो भाइरसको आक्रमण हालसम्मकै अति भयानक र ठुलो भएको बताएका छन् |
वायरलर्कर नामक उक्त मालवेयर(भाइरस) ले एप्पलको अपरेटिङ सिस्टम आइओएस भएको म्याक कम्प्युटर तथा फोन र ट्याबलेट सबैलाई युएसबी केवलले जोडिएको बेला निसाना बनाउँछ र मोबाइल तथा आइप्याडमा गइ भिभिन्न भाइरस जन्य एपहरु इन्स्टल गर्न सुरु गर्दछ |
अनुसन्धानकर्ताहरुले एप्पलको अपरेटिङ सिस्टम आइओएसमा आक्रमण गर्ने यो दोस्रो भाइरस बताएका छन जसले एप्पल डिभाइसमा आफै भाइरसजन्य आइओएस एप्लिकेसन तयार गर्ने गर्दछ |

आखिर किन झुट बोल्छन त महिलासंग पुरुषले : सम्भावित केहि कारणहरु
जुन सम्बन्धलाई तपाइले आखा चिम्लेर बिश्वाश गर्नु हुन्छ त्यहि सम्बन्धमा धेरै पटक तपाइले धोका पनि पाइरहेको हुन सक्छ | माया, प्रेम नै यस्तो चिज हो जसले तपाइलाई जिउनको लागि प्रेरणा दिन्छ | तर हिजो आज एकले अर्कोलाइ आँखा चिम्लेर बिस्वाश गर्न गाह्रो हुँदै गएको छ | यसरि बिश्वाश गरिएको व्यक्तिबाट पनि नमज्जासंग धोका पाइने गरेको छ |

त्यसो त कहिले काही परिस्थिति नै यस्तो बन्छ कि झुट बोल्नु बाध्यता नै हुन्छ , तर अन्य विभिन्न कारणले पनि झुट बोल्ने गरेको पाइन्छ | आफ्नो पार्टनरले झुटो बोलेको थाहा पाउदा निक्कै नै दुख लाग्छ र कतिको त झुट बोल्नुले गर्दा सम्बन्ध नै तोडिन पुगेको पाइन्छ | पुरुषले झुट बोल्नुका केहि कारणहरु निम्न हुन सक्छन...