पारदर्शी गाउन ( कपडा) लगाएर फ्रेन्च कलाकार CANNES मा जादा

By
Advertisement

कलाकारहरु नामका भोका हुन्छन्, त्यसैले आफु चर्चामा आउनका लागि जे सुकै गर्न तयार हुन्छन भन्ने कुराको उदाहरण बनेकी छिन फ्रेन्च अभिनेत्री Frederique Bel ।

हजुर हालै मात्र कान्स फिल्म फेस्टिवलमा पारदर्शी कपडा लगाएर आफ्ना लुकाउनुपर्ने सम्पूर्ण अंग देखाउदै गएकी फ्रेन्च अभिनेत्री Frederique Bel पुन: एकपटक मीडियाका हेडलाइनमा छाउन सफल भएकि छिन ।

यसभन्दा पहिला पनि फ्रेन्च प्रेसिडेन्शियल उमेद्वार फ्रेंकोइसको सपोर्टको लागि आफ्नो प्राइभेट पार्टलाई कागजले छोपेर भोटको लागि अपिल गरेको बिषयमा उनको बारेमा अनेकौ मीडियाहरुले आलोचना र सराहना पनि गरेका थिए ।

हेरौं कस्ता थिए त उनका तस्विरहरु पारदर्शी कपडामा:









फ्रेन्च प्रेसिडेन्शियल उमेद्वार फ्रेंकोइसको सपोर्टको लागि आफ्नो प्राइभेट पार्टलाई कागजले छोपेर भोटको लागि अपिल गर्दै Frederique Bel!

0 comments:

Post a Comment