नेपालको हालको सरकार पनि अचम्मको छ | कुन चाड कहिले पर्छ भन्ने समेत जानकारी राख्दैनन् | एक महिना अघि मनाइ सकिएको ग्याल्बो ल्होसारको लागि भन्दै सरकारले सार्बजनिक सार्वजनिक बिदा दिएपछि तीन दिनको लगातार बिदापछि सोमबार खुलेका सरकारी कार्यालय मंगलबार फेरि बन्द भए |हेर्नुहोस एक रिपोर्ट......
0 comments:
Post a Comment