फेरी जिउदै जलाई मारियो अर्की युबतिलाई (With Video)

By
Advertisement

बर्दियाकी किशोरी शिबालाइ जिउदै जलाएर हत्या गरिएको घटना सेलाउन नपाउदै फेरी बारामा एक १८ बर्षीय किशोरीको जलाएर हत्या गरिएको छ |

बिहान ५ बजे शौच गरेर हातमुख धोएर फर्की ट्युसन हिडेकी बिन्दु ठाकुर बिहान ७ बजे जलेर मृत अबस्थामा भेटिएकी थिइन |
यसबारे एभिन्युज टेलिभिजनको खबर भित्रको खबर






0 comments:

Post a Comment