हुन त काठमाडौँमा बस्ने कुन चाही नेतालाई पो थाहा हुन्न र नेपाली जनताको पिडा, थाहा भएर पनि चुप बस्ने परम्परा त छदै छ अझै पनि |तर पनि अरु भन्दा केहि भिन्न देखिएका हाम्रा अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराई | जनताको दुख बुझ्ने भन्दै महिनाको एक छाक गरिबको घरमा खाने र त्यही बास बस्ने पनि गर्दछन |
जनताको गुनासा सिधै प्रधानमन्त्रीले सुन्ने भन्दै यीनैले सुरु गरेका छन् जनता संग प्रधानमन्त्री भन्ने कार्यक्रम सुरु गरेका छन् |
रेडियो नेपालबाट प्रसारण हुने यस कार्यक्रम एन टि भी २ ले पनि प्रसारण गरेको छ | हेरौ, जनताको प्रश्नमा कस्तो उत्तर दिए त प्रधानमन्त्रीले .......

0 comments:
Post a Comment