रजतपट -: Rajatpat 3 October 2012

By
Advertisement
बैद्यले नेतृत्व गरेको माओबादी पार्टीले बिदेशी सिनेमा २ महिनाको लागि बन्द गर्ने घोषणा गरे लगत्तै नेपाल चलचित्र संघ को आग्रहमा नेपालभरी १५ दिन मात्र बन्द गर्ने घोषणा गरेको थियो |

यो संगै केहि मल्टीप्लेक्सहरु बन्द गरिएका छन् भने केहि सिनेमा हलले पुराना नेपाली चलचित्र लगाएका छन् |



यसरि बिदेशी सिनेमा बन्द हुदा अहिले चलिरहेको नेपाली फ्लिमहरु निक्कै चल्नु पर्ने हो तर के हुन्छ नतिजा हेर्न बाकीनै छ |

चलचित्र प्रोड्युसरले के कस्तो गरेर नेपाली सिनेमा बनाइएका छन् त ? हेर्नुहोस कार्यक्रम रजतपटमा यस्तै यस्तै कुराहरु....

0 comments:

Post a Comment