सेक्स, कोहि सबै भन्दा राम्रो व्यायाम को रुपमा लिन्छन, कोहि प्राकृतिक बरदान हो भन्छन | विभिन्न खोज तथा अनुसन्धानबाट सेक्सले फाइदा धेरै गर्ने बताइए पनि यसले तौल घटाउने काम पनि गर्छ भन्ने पनि आज भोलि प्रसस्तै छन् | सेक्स सम्बन्धित धेरै अन्धबिश्वासहरु पनि छन् यसको बाबजुत पनि सेक्सलाइ नराम्रो भनिएको छैन | आउनुहोस सेक्सको केहि रहस्य बारे जानौं....
डुरेक्स कम्पनि गरेको एक सर्वेक्षणमा प्राय: मानिसहरु हप्तामा २ पटक सेक्स गर्ने गरेको खुलाशा भएको छ | सर्वेक्षण अनुसार एक पुरुषले १ बर्षमा १०३ पटक सेक्स गरेको पाइएको छ |
४० बर्षका उमेरका करिब ५ % र ६५ बर्षका उमेरका करिब १५-२०% पुरुषहरु इरेटिक डिस्फन्सन डिस्फङ्सन( लिंग उत्तेजित नहुने समस्या) बाट पिडित छन् र यो समस्या बाट छुटकारा पाउन बियाग्राको सेवन गर्ने गरेको पाइएको छ |
टर्कीका अनुसन्धानकर्ताहरुले मोटा मानिसहरु धेरै समय सम्म स्खलित नहुने र पातला मान्छेहरु छिट्टो नै स्खलित हुने कुरा पत्ता लगाएका छन् | करिब १ वर्ष लामो परिक्षण, अनुसन्धान पश्चात मोटा मान्छेहरु लगभग ७.३ मिनेट सम्म ओछ्यानमा टिकी रहन सक्छन भने दुब्ला पातला भने १०८ सेकेन्ड सम्म मात्र टिक्ने खुलाशा भएको हो |
पुरुषहरुले जति सेक्सको बारेमा जतिनै खानेकुरा र निन्द्रा को बारेमा पनि सोच्ने गर्दछन | कलेज उमेरका पुरुषहरुले एक दिनमा १८ पटक सम्म सेक्सको बारेमा सोच्ने गरेको पिएको छ भने महिलाहरुले १० पटक सम्म सेक्सको बारेमा सोच्ने गर्दछन |
पुरुषको हातको औलाले पुरुष ज्यानेंद्रियको आकारको बारेमा जानकारी दिन सक्छ | तपाईले आफ्नो औंलाहरुलाई ध्यान संग हेर्नुस | यदि तपाइको हातको औंलाहरुमध्ये चोरी औंला र साइली औंलाको साइज मिल्दैन भने तपाइको लिङ्ग औसत भन्दा लामो हुन्छ भन्ने कुरा थाहा हुन्छ |
सुन्दा अचम्म लाग्न सक्छ, तर सैकोलोजिस्ट गोर्डन ग्यालपको कुरा पत्याउने हो भने कुनै पनि गर्भवती महिलाका लागि पुरुषको बिर्य कुनै हेल्थ भिटामिन भन्दा कम हुदैन |
सुन्दा अचम्म लाग्ने अर्को कुरा मान्छेलाई आफ्नो गोलिगाठोमा कन्याउदा यौन सम्पर्कको बेलामा जत्तिकै आनन्द आउँछ |
के तपाईलाई थाहा छ टाउको दुखेको अर्को औषधि यौन सम्पर्क पनि हो | यौन सम्पर्क गर्दा पनि टाउको दुखेको बिमारीलाई केहि हदसम्म राहत महसुस हुन्छ |
म्यूजियम अफ सेक्सका अनुसार १९औं शताब्दीतिर भाइब्रेटरको प्रयोग मुख्य गरि महिला रोगीहरुको हिस्टीरिया/हिस्टोरिया नामक बिमारीको उपचारका लागि गरिन्थ्यो | उस समयका डाक्टरका अनुसार यसको प्रयोगले रोगीलाई राहत महसुस हुने गर्दथ्यो |
महिला संभोग सुख प्राकृतिक चयनको एक रुप हो |
-एजेन्सीको सहयोगमा

0 comments:
Post a Comment