यहि अक्टोबर ११ मा ७० बर्षको हुदै छन् अमिताभ बच्चन, तर पनि उनको उमेरले उनलाई काम गर्न छेकेको छैन |यसै बर्ष मात्र उनले सोशल नेटवर्किङ साइट फेसबुकमा आफ्नो पेज बनाएका छन् |
फेसबुकमा आउने बित्तिकै उनले तहल्का मच्चाए | उनको पेजमा लाखौले लाइक गरे |
यहि फेसबुक पेजमा उनले आफ्नो निजि जिन्दगि र अन्य केहि तस्बिरहरु अपलोड गरेका छन् |
हेरौ उनका केहि तस्बिरहरु......

पिता हरिवंश को साथमा अमिताभ।

आफ्नो अभिभावक संग अमिताभ बच्चन

१९९३ मा जया संग बिहे गर्दै अमिताभ

भाइ अजिताभ को साथमा अमिताभ

सुनिल दत् राजेश खन्ना र राजकुमार (पछाडी ) तथा अन्यको साथ अमिताभ।

0 comments:
Post a Comment