
ब्यापारीहरुले ठगि गर्दै गएको, बजारमा अनियमितता बढ्दै गएको, तेल, दुध, खाद्यान्न जस्ता अत्याबस्यक बस्तुमा अखाद्य पदार्थ मिसावट गर्ने गरेको भन्दै सरकारले अनुगमन सुरु गरेको थियो |
सरकारले अनुगमन त गर्यो, तर धेरै जसो ब्यापारीलाई कारबाही नै हुदैन | अनुगमनकारीले आँखामा छारो हाल्ने काम मात्र गरेका छन् |
यसरि गल्ति गर्ने ब्यापारीलाई कारबाही गर्न सरकारी अनुगमन टोलि त जान्छ तर त्यसले ब्यापारीलाई कारबाही गर्छ, गर्दैन त्यसको पनि अनुगमन गर्नु जरुरि भएको छ |
हिमालयन टेलिभिजनको प्राइम स्टोरीले एक रिपोर्ट बनाएको छ .. बजार अनुगमनको बारेमा हेरौ उक्त भिडियो
0 comments:
Post a Comment