ट्याक्सी र मोटरसाइकल एक आपसमा जुध्दा ३ जना घाइते

By
Advertisement


आज बिहान ६:२० मा ट्याक्सी र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुदा ३ जना घाइते भएका छन् |

ललितपुरको ग्वार्कोमा सुक्रबार बा १ ज ७६०८ नम्बर ट्याक्सी तथा बा ३३ प ९१३० र बा ३९ प ४८९८ नम्बरको मोटरसाईकल ठोक्किएका थिए |



प्रहरीका अनुसार २ मोटरसाइकलमा रहेका ३ जना घाइते भएपछि उनीहरुको बि एण्ड बि अस्पताल ग्वार्कोमा उपचारको लागि लागिएको छ |

घाइतेहरु जुगन महर्जन, जया पुलामी र रोशन लुईंटेल रहेको प्रहरीले बताएको छ | ट्याक्सी चालकलाई भने सातदोबाटो ट्राफिकले नियन्त्रणमा लिएको छ |

0 comments:

Post a Comment