झट्ट हेर्दा तपाइँलाइ लाग्ला यो नक्कली हो तर वास्तबमै यो सक्कली नै हो | सक्कली मानिसको नै अनुहार हो यो | झट्ट हेर्दा गालामा निक्कै चोट लागेको र घाउ पाकेको जस्तो देखिन्छ | तर यो वास्तबिक घाउ भने होइन |
अक्टोबर ३१ मा क्रिस्टियन धर्मलाम्बिहरुले मनाउने हेलोविन पर्बको तयारीमा यीनिहरुले आफ्नो अनुहार पेंटिंग गरेका हुन् |
यी पेंटिंग सहितका अनुहार भएका मानिसहरु तपाइँले अक्टोबर ३१ मा सडकमा देख्नु हुने छ |
अनुहारमा यसरि रंग पोतेर आकर्सक बनाउने काम चाही Angie Starling को हो |हेरौ Angie Starling अरु मनिश्हरुको कस्तो अनुहार बनाइ दिएका छन् त





0 comments:
Post a Comment