सुपर मार्केट जानेहरु प्रायले समानको मूल्य र लिएको मूल्य बारेमा विचार गर्दैनन | प्राय: जसोले बिल र समानमा राखिएको मूल्य( ट्याग) दाजेर हेर्दैनन | तर धेरै जसो सुपर मार्केटमा ट्यागमा राखिएको मूल्य भन्दा अधिक नै लिएको पाइन्छ | एक व्यक्तिले भाटभटेनिमा किनेको सामानमा मूल्य दाजेर हेर्दा लगभग १०% भन्दा बढी लिएको भन्दै एक भिडियोमा बताएका छन् | हेरौ उक्त भिडियो युटुबमा अपलोड गरिएको यो भिडियो फेशबुकमा सेयर गरिएको थियो |

0 comments:
Post a Comment