किन भैरहेको छ त अत्याबश्यक खाद्यान्नमा मूल्य वृद्धि :::साझा सवाल (With Video)

By
Advertisement
नेपालमा महंगी दिनहु बढेको छ | सरकारले नै महंगी बढाउन सहयोग गरेको आरोप पनि लागिरहेको छ | प्रधानमन्त्री बाबुराम भट्टराईले बजार अनुगमन गर्नु र कारबाही गर्नु भनेका त छन् तर जनता भने त्यस अनुगमनबाट खुसि छैनन् | जनता हिजो आज भनिरहेका छन् सरकारी निकायका व्यक्तिहरु ब्यापारी संग मिलेर जनतालाइ लुटिरहेका छन्, उनीहरु आफै बस्तुहरुको मूल्य निर्धारण गर्छन |

सरकारी नियम हेर्ने हो भने लागत भन्दा २०% बढी मूल्य लिने हो भने त्यो कालाबजारी अन्तर्गत पर्दछ| तर रु ७९ प्रति किलोमा किनेर रु ८५ प्रति किलो मा बेच्ने खुद्रा ब्यापारीलाई चाही कारबाही हुन्छ | तर ४०% नाफा लिएर बेच्ने सरकारी निकायका व्यक्तिहरुलाई किन कारबाही हुन्न त ?

0 comments:

Post a Comment