
आफ्नो फिल्म सफल होस् भन्ने जुनसुकै कलाकारलाई हुन्छ | त्यसैले त कलाकारहरु आफ्नो फिल्मको प्रचारको लागि किसिम किसिमका हर्कत गर्छन | यसमा पनि Bollywood Starहरु आफ्नो फिल्मको प्रचार गर्नकै लागि किसिम किसिमको हत्कण्डा अपनाउछन । यस्तै हत्कण्डा मच्चाइरहेकि छिन Bollywood को नयाँ फिल्म 'जिस्म-२' कि नायिका सन्नी लियोने ! फिल्म की हीरोइन तथा पोर्न स्टार सन्नी लियोने प्रचारकै निमित्त एक मलमा पुगिन जहाको मलको मल्टीप्लेक्समा उनलाई टिकेट बेच्दै रहेको देखिएको थियो । फिल्मकै प्रचारको लागि जस्तोसुकै हत्कण्डा प्रयोग गर्न पछी नपर्ने कलाकारहरुलाई यो चाही उपाय नयाँ अवश्य नै लाग्ने छ ।
यसै बीच, 'जिस्म 2' को अश्लीलताको काण्ड भने अदालतसम्म पुगिसकेको छ ।एउटा सामाजिक संस्थाले निर्माता, Script Writer, कलाकार र सेन्सर बोर्डको बिरुद्ध मुद्धा दर्ता गराएको छ । मुद्धामा आरोप लगाइएको छ कि जुन अश्लील दृश्यको सहारा लिएर फिल्मलाई प्रमोशन गरिएको छ, त्यो दृश्यको टाढा टाढा सम्म पनि कुनै लेनदेन छैन ।
उता नायिका हत्कन्डा प्रयोग गरेर फिल्मको प्रचार गर्न तल्लिन छिन भने यता फिल्मको बिरोध गर्नेहरुले फिल्मको बिरुद्ध अदालतमा मुद्दा समेत दर्ता गरिसकेका छन् । हेरौं अब के हुन्छ ? तर अहिले लै भने 'जिस्म-२'कि नायिका हत्कन्डा प्रयोग गर्दा कस्तो देखिएकी थिइन त तस्बिरमा हेरौं :

0 comments:
Post a Comment