फ्रेन्डशिप डे साथीहरुको दिन हो । यस दिनमा साथी साथीमा आत्मीयताका साथ
उपहारहरु आदान प्रदान पनि हुने गर्दछ | फ्रेन्डशिप डेको दिनमा कसैले आफ्नो
साथीलाई के उपहार दिन्छन होला ? अथवा तपाईले यस दिनमा के उपहार पाउने सोच्न
सक्नुहुन्छ | निस्चय नै मायाको चिनो केहि सामान्य वा केहि मुल्यवान बस्तु
प्राप्त गर्ने बारेमा तपाई सोच्न सक्नुहुन्छ । तर के तपाई कसैले फ्रेन्डशिप
डेको दिनमा आफ्नी साथीलाई अंतर्बस्त्र(ब्रा) दिए भन्दा पत्याउनुहुन्छ ?
अवश्य नै पनि तपाईलाई गार्हो हुन्छ । तर यो कुरा साँचो हो ।
ट्वीटरमा आफ्नो हट तस्विरहरु अपलोड गरेर सधै अरुको मन जित्न सफल हट मोडेल पुनम पाण्डेलाई उनकै साथीले अति नै प्यारो ब्रा दिएको भन्दै ट्वीट गरेपछि घटना बाहिर आएको हो । हजुर पुनमलाई उनकै साथीले ब्रा दिएको कुरा उनले आफ्नो ट्वीटरमा खुलासा गरेकी छिन।
पूनमले टि्वटरमा लेखेकी छिन की उनलाई यो ब्रा अति नै प्यारो र राम्रो लागेको छ । उनका अनुसार उनले यस ब्रलाई आफ्नो अघिल्लो फिल्ममा लगाउने छिन । उनलाई फ्रेन्डशिप डेको दिनमा ब्रा दिइएको भनिएपनि कसले दिएको हो भन्ने बारेमा भने केहि पनि खुल्न सकेको छैन । खैर जसले सुकै दिएको भएपनि बेला बेलामा कपडा उतार्ने धम्कि दिने मोडलले एकपटक भए पनि कपडा लगाउने पनि समाचार दिएकी छिन । जे होस् पुनम पाण्डेको !

0 comments:
Post a Comment