भरतपुर नगरपालिका–११ गणेशस्थान निवासी ७० वर्षिय शेरबहादुर मगरले स्थानीय पाँच वर्षिया बालिकालाई करणी गरेको भन्दै टोलबासीहरुले उनलाई समातेर जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाएका हुन् ।
कोही नभएको मौका छोपी छिमेकीको घरको पिँडीमा हिजो दिउँसो स्थानीय अवोध बालिकालाई लगेर करणी गर्दै गरेको अवस्थामा स्थानीयवासीले देखेपछि उनी रङ्गेहात समातिएको बताइएको छ ।
त्यसरी पक्राउ परेपछि उनलाई तत्काल नै प्रहरीमा बुझाईएको थियो ।
0 comments:
Post a Comment