Super Moon Dance

By
Advertisement

चर्चित पप गायक माइकल ज्याक्सनको मुन वाक स्टेप हामी मध्ये धेरै ले देखेका छौ | यस्तै एक वाक गरेर चर्चित बनेका छन् क्यलिफोर्नियामा स्ट्रीट पर्फमर एरिक नास |
२५ बर्षिय एरिकले सान्ता मोनिकको एक सडकमा देखाइएको उक्त वाल लाई सुपर मून वाक भनिएको छ |

२१ सेकेन्ड लामो भिडियो यु टुब मार्फत सार्बजनिक भएपछि यसले झन चर्चा पाएको छ | उक्त विडियो अहिले सम्म ३९२,००० पटक हेरिसकिएको छ |

यो भिडियो अपलोड गरिएको दिन मा नै ३५,००० भन्दा बढी पटक हेरिएको थियो |