नेपाल, बास्तबमै नेताहरुको लागि खेलौना भएको छ | सबैलाइ आफ्नो राज्य चाहिएको छ | एउटा पार्टी एउटा जातिले अर्को जाति र पार्टीको मान्छेलाई सहयोग नगर्ने कुटाकुट गर्ने स्थिति आएको छ |
त्यसैले डा. भोला रिजाल र स्वरुपराज आचार्य यो गीत मान्छे देश बचाउने मान्छे कोहि छ कि भने आएर देश बचाउनको आगह्र गर्दै छन् | यो बोलि केबल स्वरुप राज र भोला रिजालको मात्र नभई धेरै नेपालीको हो |

0 comments:
Post a Comment