
समलिंगी त हामीले सुनेकै छौ, तर एक थरि पुरुषहरु यस्ता हुन्छन जो महिलाका कपडा लगाउन इच्छुक हुन्छन |महिलाको कपडा, गर-गहना, तथा मेकअप को सामान लगाई आफु धेरै खुसि हुन्छन |
यस्ता पुरुषहरुले सबैको सामुन्ने भने यस्तो गर्ने हर्कत प्राय गर्दैनन | सके सम्म आफु एकलाई भएको बेलामा मात्र यस्तो कार्य गर्ने गर्दछन | खोज बाट के पत्ता लागेको छ भने यस्ता पुरुष हरुले लुकेर आफु केटि जस्तै बन्ने कोसिस गर्ने गर्दछन | उनीहरुलाई यसो गर्दा अत्यधिक सन्तुस्टी प्राप्त हुने गर्दछ | यो पनि एक किसिमको रोग जस्तै हो |
त्यसैले जापानको एक कम्पनिले पुरुषका लागि भनेर ब्रा तयार गरिरहेको छ | कम्पनीका अनुसार पुरुष हरुले लुकी छिपी ब्रा लगाउने गर्दछन र हाल सम्म कम्पनीले ६००० भन्दा बढी ब्रा(पुरुषको लागि ) बेचिसकेको छ |
कम्पनीका अनुसार ब्रा लगाउने पुरुषको संख्या दिनहु बढ्दै गएको छ | कम्पनीले पुरुषको लागि बनाएको यो ब्रा एकथरी स्पेसल प्लास्टिक बाट बनाइएको छ |
image source: google images
0 comments:
Post a Comment