सल्यक्रिया पछि चिकित्सकले बिरामी यसरि कुटेपछि

By
Advertisement
एक चिकित्सकले शल्यक्रिया गरेर आईसियुमा राखिएका एक बिरामीलाई कुटेका छन् । केहि समय अघि मात्र शल्यक्रिया गरेको उक्त बिरामी मुटुका रोगि भएको बताइएको छ ।

आइइयुमा राखिएको सिसिक्यामरा ले यो घटनालाई कैद गरेको र सो भिडियो फुटेज मा चिकित्सकले कुटेको देखिएको छ ।

कुटेको केहि समय पछि बिरामीको मृत्य भएपछि प्रहरीले भिडियो फुटेज हेरी चिकित्सकलाई नियन्त्रणमा लिएको थियो ।

गत फ्रेबुअरी २ मा रूसमा घटेको घटनामा आफुले २४ घण्टा काम गर्दा निक्कै थाकेको र बिरामीको अवस्था बुझ्न जाँदा बिरामीले जथाभाबी शब्दले आफुलाई गालि गरेपछि आफ्नो नियन्त्रण गुमाई उक्त घटना घट्न गएको चिकित्सकले प्रहरी सामु बयान दिएका थिए ।


आईसियूमा रहेको क्यामराले कैद गरेको भिडियोमा चिकित्सकले बिरामीलाई केहि भनेको जस्तो देखिन्छ र कुरा गर्दै गर्दा चिकित्सकले बिरामीको मुखमा र छातीमा हिर्काएको देखिन्छ ।

भिडियो ...



Link: Doctor Beating Defenceless Heart Patient