ट्राफिकहरु नै सडकमा लडाई गर्न थालेपछि :- With Video

By
Advertisement
अरुलाई अनुशासन सिकाउने, नियम पालना गर्नु पर्छ भन्ने ट्राफिकहरु आफै यसरि बिच सडकमै जुधेका छन् । चीनमा घटेको यो घटनालाइ लडिरहेका ट्राफिक महिला भन्दा केहि पर बाट खिचिएको थियो ।

ट्राफिक महिलाहरु एक आपसमा जुधेको यो भिडियो सार्बजनिक भएपछि यी २ ट्राफिकहरु जागिरबाट निकालिएको समाचारमा उल्लेख छ ।
हेर्नुहोस ट्राफिक महिला एक आपसमा जुधेको यो भिडियो ......





Link: Traffic-Cops-Fight-On-The-Job in China