
बुधबार दिउसो बसेको ११ विद्यार्थी संगठनको वैठकले बन्द फिर्ता लिने निर्णय गरेको थियो |
अनेरास्ववियुको कार्यालय बागबजारमा बसेको उक्त बैठकमा २६ गते बिहीबारको बन्द फिर्ता गर्दै बैशाख २९ गतेका लागि नेपाल वन्दको आहृवान गर्ने निर्णय भएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा लोकमानसिंह कार्कीलाई नियुक्त गरिएको भन्दै ११ विद्यार्थी संगठन आन्दोलनमा उत्रिरहेका छन् | उनीहरुले गरिरहेको सरकारी क्याम्पस अगाडि भने दैनिक एक घण्टा विरोध कार्यक्रम भने यथावत रहने लामिछानेले बताएका छन् |
no-nepal-bandh-on-Wednesday
0 comments:
Post a Comment