यो हो एड्स भन्दा डरलाग्दो रोग

By
Advertisement
अहिले सम्म एड्सको औसधि नै पत्ता लाग्न सकेको छैन | बैज्ञानिकहरु एड्सको औषधिको बारेमा अझै खोज अनुसन्धान गर्दै छन् ।

तर एड्स भन्दा पनि डरलाग्दो र छिट्टै फैलिने एक रोगको बारेमा बैज्ञानिकहरु अनुसन्धान गरिरहेका छन् ।

 गोनोरिया एच041 भाइरसले लगाउने यस रोगलाई 'सेक्‍स सुपरबग पनि भनिएको छ । यस रोगबाट अमेरिकामा धेरै जना संक्रमित भैसकेका छन् ।


अमेरिकाको हवाईमा 'सेक्‍स सुपरबगको दुइ घटना बाहिर आएको छ | चिकित्सकहरुले 'सेक्स सुपरबग'लाइ एड्स भन्दा धेरै खतरनाक रोग बताएका छन् । यसको ब्याक्टेरिया धेरै नै शक्तिशाली भएकोले छिट्टै धेरैलाइ प्रभावित गर्ने खालको हुन्छ ।

यो सेक्सुअली ट्रांसमीटिड रोग हो । सन् २००९ मा जापानमा एक सेक्स वर्कर यस रोगको किटाणुको पहिलो शिकार भएकी थिइन् |

अमेरिकाको हवाईमा भने सन् २०११ मा सेक्स सुपरबग लागेको रोगि भेटिएको थियो | त्यसपछि क्यालिफोर्निया अनि नर्वेमा पनि यो रोग लागेका रोगीहरु भेटिएको थियो |

बैज्ञानिकहरुले यो रोग लगाउने भाइरसलाइ एच041 नाम दिइका छन |

यो रोगमा अहिले सम्म बनेका कुनै पनि एन्टी बायोटिकको असर नहुने चिकित्सकहरु बताउछन | चिकित्सकहरुले यसबाट बच्नको लागि सुरक्षित सेक्सको सल्लाह दिएका छन् |

gonorrhea-is-more-dangerous-than-AIDS
यो पनि पढ्नुहोस
Why Is Gonorrhea H041 Said To Be More Dangerous Than AIDS?

0 comments:

Post a Comment