नाकबाट सिंगान होइन दिमाग बगेपछि .. ( भिडियो सहित)

By
Advertisement
नाक बाट लगातार पानी वा सिंगान बग्ने गर्दछ भने साबधान हुनु पर्ने भएको छ | तुरुन्त हस्पिटल गइ जचाउनु पर्ने हुन्छ ।


पानी वा सिंगान बग्ने समस्या बाट पिडित एक व्यक्तिली आफ्नो नाक बाट बगेको पानीलाइ हलुका रुपमा लिदा झन्डै जिबन संकटमा परेको थियो ।

एरिजोनामा बस्ने जोए नागी नामक व्यक्तिमा यस्तो नाकबाट पानी जस्तो तरल पदार्थ १८ महिना अघि देखि बग्न सुरु गरेको थियो ।
उनले यस समस्यालाई सामान्य रुपमा लिदै औसधि खादै बसिरहे ।

सुरुसुरुमा एक हप्तामा २-३ पटक हुने यो समस्याले केहि समयमी बिकराल रुप लियो र हरेक समय उनको नाकमा रुमाल राखिरहनु पर्ने हुन थाल्यो ।

आफुलाई एलर्जी भएको होला भन्ने ठानेका नागी त्यतिबेला नराम्रो संग झस्के जब उनि चिकित्सकको मा पुगे | चिकित्सकले राम्रो संग परिक्षण गर्दा परिणाम अचम्मको देखियो, उनको नाक बाट त पानी वा सिंगान होइन दिमाग पो बगेको रहेछ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी टेलिग्राफमा जनाइए अनुसार नागीको दिमागको झिल्लीमा सानो प्वाल परेको थियो जसले गर्दा दिमाग तरल पदार्थको रुपमा नाकबाट बाहिर आइरहेको थियो ।

चिकित्सकले नागीको अबस्था निक्कै नाजुक भैसकेको भन्दै तुरुन्त शल्यक्रिया गर्नु पर्ने बताए र शल्यक्रिया गरि दिमागमा रहेको उक्त प्वाल भरिदिए |

हेर्नुहोस भिडियो


Doctors found the membrane surrounding Joe Nagy's brain had a hole in it and his ‘snot’ was actually brain fluid.

Joe Nagy's Runny-Nose-Was-Actually-Leaking-Brain-Fluid

0 comments:

Post a Comment