घर वनाउदै हुनुहुन्छ भने होसियार हुनुहोस । तपाईले वनाइ नसक्दै भत्कन सक्छ तपाईको घर ।तपाइले किन्नु भएको सिमेन्टको वोरा भित्र सिमेन्ट भन्दा धेरै ढुङ्गाको धुलो र खरानि ।
नेपाल भित्र संचालन भएका अधिकांस सिमेन्ट उद्योगले नेपाल गुणस्तर चिन्ह नलिई सिमेन्ट उत्पादन तथा विक्रि गरिरहेका छन् ।
नेपालमा सञ्चालनमा भएका ४४ वटा सिमेन्ट उद्योग मध्ये १६ वटाले मात्र १÷१ वटा ब्रान्डमा नेपाल गुणस्तर चिन्ह प्राप्त गरेका छन् ।
हेर्नुहोस् भिडियो......
Khabar Bitra ko Khabar May 9th 2013

0 comments:
Post a Comment