प्लास्टिक सर्जरीले बिगार्यो रुप ( फोटो फिचर)

By
Advertisement
धेरै मोडलहरुले प्लास्टिक सर्जरी गरेर आफ्नो रुप परिवर्तन गर्ने गर्दछन |

तर प्लास्टिक सर्जरी सधैँ सफल हुदैन | यसी प्लास्टिक सर्जरी गर्दा बिग्रियो, सफल भएन भने ... |

सर्जरी गर्नेहरुको रुप नै अर्कै बन्छ | हेर्नुस त धेरै राम्रो बन्ने चाहनाले प्लास्टिक सर्जरी गर्दा यीनीहरुले भएको आफ्नो रुप पनि गुमाए | यीनिहरुलाई प्लास्टिक सर्जरी श्राप नै भयो |


लीसा रिन्ना, हेर्नुहोस उनको सर्जरी पछि र अघि को तस्बिर उनले ओठ र छातीको सर्जरी गरेकी थिइन |







म्यानेली  ग्रिफिथ, यीनले ओठ, गाला, निधार र आखाको प्लास्टिक सर्जरी गरेकी थिइन |











टोरी स्पेलिंग । यीनले गाला , ब्रेस्ट र ओठको सर्जरी गएकी थिईन | सर्जरी बिग्रेर यीनको ब्रेस्टको हालत हेर्नुहोस त..







यीनी हुन् लिल किम । यीनले ओठ, गाला,नाक, निधार, अनि छालाको पनि प्लास्टिक सर्जरी गरेकी थिइन |







ड्यारिल   हन्नाह । यीनले ओठ, गाला र निधारको प्लास्टिक सर्जरी गरेकी थिइन, सर्जरी पछि यीनको गाला हेर्नुहोस त कस्तो भएको छ अनुहार नै अर्कै पो भएको छ ....









टेरा रेडले सर्जरी गरेपछि उनको रुप नै कुरूप भयो | उनले ब्रेस्ट र पेट को प्लास्टिक सर्जरी गरेकी थिइन ........







हेदी मोटयान्गले गाला, नाक, गर्दन कान ब्रेस्ट लगायत शरीरका अन्य भागहरुको प्लास्टिक सर्जरी गरेकी थिइन |










लेटोया ज्याक्सनले पनि नाक गाला अनि निधारको प्लास्टिक सर्जरी गरेकी थिइन | सर्जरी पछि उनको अनुहार यस्तो भएको थियो |

celebrities-who-destroyed-their-looks-with-plastic-surgery

0 comments:

Post a Comment