
त्यस्तै सिमरामा एक बाबुले छोरीसँग जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । ति पापी बाबु हुन् सिमरा बाराका बिष्णुबहादुर खड्का | निजले आफुले बिहे गर्दा श्रीमती संगै आएकी झट्केलो छोरीसँग जबरजस्ती यौन सम्बन्ध राख्ने गरेको पिडित बताउछिन |आफुसंग दिनहु जबरजस्ती यौन सम्बन्ध राख्न थालेपछि च्च्जित भएर प्रहरी सम्म आउनु परेको उनले महिला प्रहरीलाई बताएकी थिइन् |
पहिलो श्रीमान संग रहदा जन्मिएकी छोरिलाई आमा संग बिबाह गर्दा खड्काले संगै ल्याएका थिए | नाताले छोरि पर्ने संग जबरजस्ती यौन सम्बन्ध राखेको भनि पिडितले नै प्रहरीमा उजुरी गरेपछि ४० बर्षीय बिष्णुबहादुर खड्कालाइ प्रहरीले पक्राउ गरेको छ |
0 comments:
Post a Comment