उनले आफूलाई आमाको भूमिका निर्वाह गर्न यत्ति गाह्रो हुन्छ भन्ने पहिले कहिल्यै नलागेको बताएकी छन् ।आफ्नो आगामी चलचित्र आत्मामा ५ बर्षीया छोरीको आमाको भूमिका निर्वाह गरेकी वसुले बाल्यकालमा आमालाई दिएको दुःख सम्झिएर अहिले पश्चाताप भएको बताएकी छन् ।
चलचित्रकी कलाकार ५ बर्षीया डोयलसाग दैनिक ८ देखि १० घण्टा बिताउादा आफूलाई आमाले पाउने दुःखको बारेमा अनुभव भएको वसुको भनाई छ |-कान्तिपुर

0 comments:
Post a Comment