नचिनेको महिलासंग बोले ५ बर्ष जेल

By
Advertisement

बेलायतको एक अदालतले त्यहाका एक पुरुषलाई नचिनेको महिलासंग बोले ५ बर्ष जेल जानु पर्ने फैसला सुनाएको छ | यौन अपराधीको सुचिमा रहेका ५६ बर्षीय डेभिड डेलाहन्टीलाइ उक्त सजाय दिएका हुन् |

उनले सार्बजनिक बस भित्र आफुले एक २० बर्से युवतीलाई भेटेपछि उनको गालामा चुम्बन गरेको र करनी समेत गरेको भनेर झुटो दाबि गरेका थिए |
उक्त झुटो दाबीको कारणले ती युबतिको इज्जत प्रतिष्ठामा दाग लाग्नुका साथै गम्भीर मानसिक असर परेको भन्दै अदालतले यौन तथा मानसिक हिंसाको आरोपमा यस्तो अनौठो सजाय सुनाएको हो |

अदालतले यस्तो निर्णय गरेपछि अब उनले सार्बजनिक स्थानमा कुनै अपरिचित महिला संग बोले मात्र पनि उनलाई ५ वर्ष जेल सजाय हुने छ | यति मात्र होइन उनलाइ ९ महिना जेल र १२० घन्टाको श्रम सजाय पनि तोकिएको छ |

0 comments:

Post a Comment