
स्व.यश चोपडाको अन्तिम फिल्म 'जब तक है जान'ले अमेरिकामा पनि तहल्का नै मच्चाएको छ |
युएसएको बक्स अफिसको टप टेन मा इन्ट्री गरेको छ 'जब तक है जान' |
ट्वीलाइट सागा: ब्रेकिंग डन, स्काई फल,जस्ता फ्लिम चलिरहेको समयमा 'जब तक है जान' ले बक्स अफिसमा आठौँ स्थान पाउनुले किंग अफ रोमान्स को उपनाम पाएका शाहरुख र केटले केहि त गरेका छन् भन्ने धेरै छन् |
यसरि यो फ्लिमले निक्कै पैसा कमाउने देखिएको छ | तपाइको विचारमा आखिर त्यस्तो के गरेका छन् त शाहरुख र केटले ? जसले गर्दा यसरि सफलत मिलेको छ यो चलचित्रलाई |
0 comments:
Post a Comment