
तर साबधान रहनुहोस, यसरि जहिले पनि पेन किलर खाने गर्नाले टाउको दुख्ने रोग लाग्ने गरेको पाइएको छ |बेलायतमा गरिएको एक अध्ययन अनुसार हरेक ५० जनामा एक व्यक्तिको टाउको दुख्ने समस्यामा पेनकिलर को बढी प्रयोग पाइएको छ |
नियमित रुपमा पेन किलरको प्रयोग गर्नेहरुमा यस्तो समस्या पाइएको हो |हाडजोर्नी दुख्दा वा टाउको अलि अलि दुख्दा पनि पेन किलरको प्रयोग गर्ने गर्नाले टाउको दुख्ने समस्या आउने गरेको अध्ययनमा देखिएको छ |
प्यारासिटामोल, एस्पि्रन वा इब्रुफेनजस्ता पेनकिलर हरुको नियमित प्रयोग गर्नु हुदैन | यस्ता औषधिहरुको नियमित प्रयोगले टाउको दुख्न थालेपछि झन धेरै औसधि लिने बानिको बिकास हुन्छ र त्यसको परिणाम स्वरुप टाउको दुख्ने रोग नै सुरु हुन्छ |
0 comments:
Post a Comment