हिमालयन बैंकले केहि व्यक्तिका व्यक्तिगत ड्राफ्ट नै गायब गरिदिएको छ |एक जना जिम्मेवार व्यक्तिको मिलेमतोमा ३५ जान बिद्यार्थीको दामासाही ९ सय क्यानेडियन डलर र थप केहि गरि २४ लाख रकम सिध्याई दिएको छ |
यो कर्तुतको बारेमा खुलाशा गरेको छ न्युज २४ ले प्रशारण गरेको पावर न्युजले , हेर्नुहोस ......

0 comments:
Post a Comment