
छिमेकी राष्ट्र भारतको राजधानी दिल्लीमा डेंगुको साथ साथै स्वाइन फ्लुको पनि बिरामीहरु देखा पर्न थालेका छन् |
अहिले सम्म दिल्लीमा १६ जना स्वाइन फ्लुको बिरामी फेला परेको नवभारत टाइम्सले जनाएको छ |यहि वर्ष स्वाइन फ्लुले गर्दा ३ जनाले ज्यान गुमाई सकेका छन् |
रोगले आक्रामक रुप लिएपछि सबै स्वास्थ्य सस्थामा यसबारेमा बिशेष ध्यान दिन निर्देशन दिएइको छ |
स्वास्थ्य विभागका एक कर्मचारीका अनुसार स्वाइन फ्लुको लक्षण देखा परेका बिरामीको गम्भिरता पुर्बक बिशेष उपचार भैरहेको छ |
डेंगु लामखुट्टेको कारणले लाग्ने गर्दछ भने स्वाइन फ्लु भने सुँगुरको कारणले लाग्ने गर्दछ |
0 comments:
Post a Comment