पोर्न स्टारको जिबन बिताइरहेकी सन्नी लियोन् एकाएक बलिउडमा आएपछि कुनै न कुनै बहानामा चर्चामा रहदै आएकी छिन | केहि दिन अघि श्रीमान संग मात्र सेक्स गर्ने गर्छु भनेर चर्चामा आएकी पोर्न स्टार सन्नीको श्रीमान डेनियलले आफ्नो श्रीमती पोर्न स्टार भएकोमा आफुलाइ कुनै अफसोच नभएको बताएका छन् | डेनियल संनिको श्रीमान मात्र नभई बिजनेश पार्टनर पनि हुन् | डेनियलले सन्नी धेरै माया गर्ने पनि बताएका छन् | एक अन्तर्वार्तामा सन्नी का श्रीमान डेनियल ले भनेका छन् " इन्डियामा एडल्ट फ्लिममा काम गर्नु राम्रो मान्दैनन तर म सन्नीलाई अति नै माया गर्छु, मलाई उनि पोर्न स्टार हुनुमा मलाई अफसोच होइन गर्ब छ , मलाई पोर्न स्टारको श्रीमान भनेर चिनिनुमा कुनै आपत्ति छैंन |
हामी राम्रा साथी, बिजनेश पार्टनर, अनि श्रीमान श्रीमती पनि भएकोले सधै २४ घण्टा नै संगै रहन्छौं |"
स्रोत भान्छ सन्नीले पनि डेनियलको निक्कै कदर गर्दछिन, कुनै नया फिल्ममा साइन गर्नु अघि आफ्नो पति डेनियललाइ सोध्ने गर्दछिन, डेनियलको अनुमति बिना संनिले कुनै पनि काम गर्दिनन |

0 comments:
Post a Comment