यसरि समातिए फेसबुक मार्फत सेक्स पार्टी गर्न खोज्ने व्यक्ति (With Video)

By
Advertisement
एक नेपालीले अज्ञात स्थानमा सेक्स पार्टी गर्ने गर्दै सामाजिक संजाल फेसबुक बाट आह्वान गरेका थिए | त्यहि पार्टीको नाम उनले राखेका थिए 'बुङ्गा बुङ्गा'| 'बुङ्गा बुङ्गा'सेक पार्टी गर्ने भन्दै फेसबुक मा नक्कली नाम 'कृष केष' राखेर फेसबुक बाट पार्टीमा आउन आह्वान गर्ने एक नेपालीलाइ प्रहरीले पक्राउ गरेको छ |



मोरंग घर भएका कीर्तन पोख्रेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली नाम गरि फेसबुक बाट गैरकानुनी रुपमा यौन पर्यटन र यौन ब्यबसाय गर्न लागेको भन्दै पक्रेको थियो |
हेर्नुहोस न्युज 24 ले तयार परेको यो रिपोर्ट एनपी भिडियो को सहयोगमा..


0 comments:

Post a Comment