
यो माया जातिको सभ्यता खोज्दै जाने क्रममा हालै भेटिएको एक अभिलेख बाट पनि यहि २०१२ को डीसेम्बर २१ तारिक को दिन यो पृथ्वीको अन्त्य हुने छ | पृथ्वी याएक अर्को ग्रह संग ठोक्किएर टुक्रने छ र यो संसार को अन्त्य हुने छ |
पुरातत्वविदका अनुसार ग्वाटेमाला मा भेटिएको उक्त अभिलेख मा २०१२ मा नै यो संसार अन्य हुन्छ भनि त्यसरी लेखिएको भेटिएको हो |
यो कुरालाई चर्चा बनाउन २०१२ नामक फ्लिम ले पनि निक्कै सहयोग गरेको थियो | उक्त फिल्म मा २०१२ मा संसार अन्त्य हुने कुरा देखिएको थियो |
१३००० वर्ष पुरानो दस्ताबेज को अध्ययन गरेको भन्दै केहि विशेषज्ञहरुले यो संसार नस्ट नहुने तर अर्को संसार सुरु हुने कुरा उक्त लेख ले बताएको हो पनि भनेका छन्
राम्रै संग चर्चा बटुल्न सफल यो कुराले आज पनि धेरैको सामू खुल्दुली मच्चाई रहेको छ |