
सगरमाथा अभियानदेखि नै प्रकाश ( प्रचण्ड पुत्र) बिचको सम्बन्धको निक्कै चर्चा चलेको थियो | गत ५ दिन देखि प्रकाश बेपत्ता छन् | प्रकाश संगै बिना पनि बेपत्ता भएकी छिन | केहि पत्रिकाले प्रकाश र बिनाले बिबाह गरि पटना तिर लागेका छन् भन्ने लेखेका छन् |
कहिले के गरेर त कहिले के गरेर प्राय चर्चामा आइरहने प्रचण्ड पुत्र प्रकाश ले तेस्रो बिबाह गरेको भन्ने घटनाले निक्कै चर्चा पाएको छ | हेरौ प्रकाश र बिनाको बारेमा एभिन्युज टेलिभिजनले तयार गरेको खबर भित्रको खबर मार्फत यो भिडियो |
