टेलिभिजनको लाइब शो मा सांसदले पेस्तोल ताके पछि( With Video)

By
Advertisement

टेलिभिजन शो मा कुरा गर्दै गर्दै कहिले कहिँ बहस चर्किदै जान्छ | यस्तै जोर्डन को एक च्यानलमा एक कार्यक्रममा भएको बहस देख्दा तपाई पनि छक्क पर्नु हुन्छ | बिस्वाश गर्ने गार्हो हुन्छ |

"द टाइम्स ऑफ इजरायल"मा सांसद मोहम्मद शावाब्गाले सीरिया प्रति जोर्डनको नीतिहरुको बारेमा बहस हुदै थियो | कुरा गर्दा गर्दै येक्कारी शावाब्गा रिसाए, आक्रामक स्थितिमा आए र जुत्ता फुकाली आफ्ना आलोचक लाई हिर्काए |

यति मात्र नभएर केहि बेर पछि उनले आफ्नो कम्मर मा भएको पेस्तोल निकाले र गोलि हान्न पेस्तोल तेर्स्याए |

लाइब टेलिभिजन शो मा नै यस्तो हर्कत गर्ने नेता कस्ता होला | आफ्नो आलोचना सुन्न नसक्ने, आफुले गरेका गल्तीहरुको बारेमा सुन्न नसके नेता संसदबाट जनताले कस्तो आश गर्ने ?

यद्यपि लाइब शो मा भएको यस्तो घटना यो पहिलो भने होइन | गत जनवरी मा इजरायली नेताले बहस गर्दा गर्दै साथीलाई पानि छ्यापी दिएका थिए |

युक्रेनमा पनि संसद मा कुटाकुट भएर संसद नै घाइते भएका थिए |