सबै भन्दा लामो अजिंगर

By
Advertisement





यो हो विश्वको सबै भन्दा लामो सर्प | २४ फिट ( 7.3-m ) लामो यो सर्प ( अजिंगर ) को तौल ३१० पाउण्ड रहेको छ |

Fluffy नाम रहेको यो अजिंगरको नाम गिनिज बुकमा हालसालै मात्र लेखिएको छ | Fluffy लाइ Columbus Zoo Powell, Ohio, USA मा २००७ मा मात्र राखिएको हो |

त्यस बेला देखि यसलाई हेर्ने को संख्या हप्तामा ५०,००० देखि ७०,००० सम्म रहदै आएको छ |