बिहे गर्दा गर्दै बच्चा जन्मिएपछि

By
Advertisement


बिहे सक्दा नसक्दै बच्चा जन्मियो भने के होला ? आएका मान्छे ले के भन्लान ?

यस्तै घटना भएको छ फ्रान्समा | एक युवतीले बिहे सक्दा नसक्दै बच्चा जन्माएकी छिन | चर्चमा बिहे सकेर फोटो खिच्ने कार्यक्रम हुदै गर्दा दुलही ( बेहुली) लाई अप्ठ्यारो महसुस भए पछि उनलाई टाउन हल लागिएको थियो |

मानिशहरुले तुरुन्त फोन गरेर इमर्जेन्सी सर्भिसलाई बोलाए र उनले बच्चा जन्माइन | यसरि बिहेको कार्यक्रम नसकिदै बच्चा जन्मिएपछि आगन्तुक हरु अचम्मित भएका छन् |


त्यसो त बेहुलीको डेलिभरी डेट १४ जुलाईको दिएको थाहा हुन आएको छ |